साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, January 5, 2011
गज़ल-२८
तिम्रो लजाउने बानी नराम्रो !
ब्यर्थै कजाउने बानी नराम्रो !!
कती माया गर्छु तिमीलाई म !
संका सजाउने बानी नराम्रो !!
हुन्छ झगडा'नि बुढा बुढीको !
ढोल बजाउने बानी नराम्रो !!
खाना मलाईनै पका भने'नि !
भाडा मझाउने बानी नराम्रो !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment