साहित्यमा बामे सर्दै गरेको बबुरो

सिक्नु नै पहिलो लक्ष्य.....

Monday, August 22, 2016

कविता- नयाँ चोट जन्माउनु छ

›
आगतले दिएका चोटका खतहरु सुक्न नपाउदै नियतिले अर्को चोट थपाइदिन्छ ललाटमा कुटि रहन्छ समयले अनुहारमै पन्जा मारी रहन्छ भाग्यले जीतहरुको घाम नल...
Wednesday, August 17, 2016

कविता - स्वप्न

›
हो   भव्यताले सजिएर धरामा झुकोस नभ बादलबाट अमृत वर्षा होस् झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममा रोकियोस दुनियाँ टक्क अनि ठप...
Tuesday, August 9, 2016

प्रेम !!

›
हामी भित्रका केही पेरुङ्गा प्रेम केही थुन्से आत्मियता केही डोका आत्मविश्वास बोकेर उ.......कालो नै उकालो चढ्नु छ जीवनको हावाको केही झोक्क...
Saturday, August 6, 2016

short ...कविता

›
जिन्दगीको थुन्से भरी सपना बोकेर सपनाको जन्ती हिडेको अ - नाम मान्छे । शितले फुटेका कुर्कुचा जस्ता भाग्यरेखा बीना पानी चिरा परेका खेतका ग...

कविता - (....)

›
प्र सव बेदनाको पहाड बोकेर  जन्मिएको संविधान एक अपांग छोरा ! निरीह निरीह - आमाहरु  बाबुहरु हेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएको एक...

कविता - रहर र बाध्याता !!

›
जीन्दगीको क्यानभासमा स्मृतिको कुचीले कोरिन्छन केही चित्र  प्रकृतिको रंगहरुको लेपन लगाएर खोलाहरुको झरनाहरुको सुन्दर संगीतमा माथिङ्गल फिरफ...
Friday, May 27, 2016

ती दिन यी दिन

›
बाल्यकालका यादहरु उर्लिदा छन् कोशीका छाल सरी उहीँ बाँसका खबटाको फिरफिरे  फिरफिरे सँगै उडान उहीँ चि मुसी चि तेरो बाउ मेरोबाउ माछा मार्...

हौसला

›
सगरमाथा निगुरमुन्टी न भएको छ शान्तिका प्रतीक परेवा बन्धकमा छन् देश मृत्युको शोक सभामा छ मानवियता नभएका मानवहरुको लास सँगैको सेल्फिले संञ...

अठोट !!

›
लालिगुरास फुल्ने पाखाहरु चौरी चर्ने लेकहरु शिर ठाडो पारेर उभिएका शिखरहरु लडाकुको ढाल जस्तै खडा पहाडहरु अनि अन्न फलाउने फाँटहरु सबै आत्ति...
Monday, March 14, 2016

लघुकथा - बाकस

›
राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको ...

कविता - परदेश र नियती

›
  भुत अध्यारोमा बित्यो वर्तमान चिच्याउदै छ भविस्य अत्यासिन्छ दुख्छ पूरा जीवन समयले कोर्‍रा हानी रहन्छ नियतिमा जीउनुको नाममा जीवन बग्दैछ मेच...
Friday, February 26, 2016

विश्वमा एउटै घर्म छ

›
हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ। बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिले...
›
Home
View web version

मेरो बारेमा :-

My photo
निराजन "प्रभात"
Chandragadi, Nepal
मेरो भावना!!
View my complete profile
Powered by Blogger.