साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, June 14, 2010
गज़ल-१
सपनीमा आउने नानीलाई !
चौतारीमा धाउने नानीलाई !!
देउराली भाकल गरीसधै !
माया-प्रीति लाउने नानीलाई!
मेरै गीत गजलपनि मिठो !
भाकाहाली गाउने नानीलाई!!
सुख दु:ख 'प्रभात'सगै काट्न !
चुइने छानो छाउने नानीलाई !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment