साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, July 26, 2010
गज़ल-४
कला रोकेर रुक्ला कहा!
कला झुकेर झुक्ला कहा !!
सबै मुहान पूरे पनि !
कला सुकेर सुक्ला कहा!!
काच होइन हिम्मत् मेरो!
कला चुकेर चुक्ला कहा!!
मन्को भावना पोत्ने गर्छु!
कला दुखेर दुख्ला कहा!!
बाध्छु मनलेनै सदा सदा!
कला फुकेर फुक्ला कहा!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment