Wednesday, September 22, 2010

- पापी मानिस

पापी मानिस
प्रकृतीको बिरुद्ध
खडेरी पर्यो!!!

फूल फूलेछ
सिकार भमराको
ओइलि झर्छ!!!

साडेको फुर्ति
बाछोको मिचाइनै
प्रजातन्त्र रे!!!

No comments:

Post a Comment