साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Sunday, September 26, 2010
गज़ल-१६
आँखामा आँसु दिएर गयौँ!
मीठो त्यो पल नै लिएर गयौँ!!
आफुले सुख पाउँन सधैँ!
अमृत एक्लै पिएर गयौँ!!
गह्रो छ भुल्न बितेका क्षण!
यादैमा सधै जिएर गयौँ!!
हुनेछ सधै अमरनै माया!
भन्नेले आफै खिएर गयौँ!!
यो "निरु" रुन्छ सम्झदै एक्लै!
मायाको थैली सिएर गयौँ!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment