Saturday, October 9, 2010

गज़ल-१८

तिमि रुदै छौँ किन होला?
एक्लो हुदै छौँ किन होला?

प्यास सँग पो नाता तिम्रो!
गीता छुदै छौँ किन होला ?

बाँच्दिन भो भन्दै छौँ रे?
आशा धुदै छौँ किन होला?

No comments:

Post a Comment