Wednesday, July 14, 2010

गज़ल-३

यँहा रुदै छु म !
एक्लो हुदै छु म !!

सम्झि उनि लाई!
पिडा धुदै छु म!!

याद भुल्न भनि!
फोटो छुदै छु म!!