Thursday, September 23, 2010

- भाले खाउँला

भाले खाउँला
श्रीमतिको निउमा
अल्छि श्रीमान!१!!

नाटकै भयो
संबिधान सभा'नि
नयाँ नेपाल!!२!