Wednesday, January 19, 2011

"भो त्याग चुनौति दिने बिचार "

मरन
एक सत्य
किन बचलन हुनु 
म 
सत्य सँग
काल बोल्दैन
तर 
छ 
त्यहाँ //यहाँ
समिप मै
मान्छे 
जन्मियो

बाँच्यो
मर्छ
पक्का
तर 
किन 
हुकार गर्छ
किन 
आफुलाइ
सर्वा सर्वा मान्छ
होइन केहि
छैन उसमा
केहि दम
छैन
उसमा
सामर्थ्य
तर पनि 
फुर्ति गर्छ
बिचारको
पैसाको
कि
?

जीवन
जगत
सबै दैवको
रचना
तर 
किन
सिमना बनायो
किन देश बनायो
किन भाषा बनायो
कस्ले दियो
धि
का
?

हावामा
हाँस्न/बोल्न सक्छ
हावामै उड्न सक्छ
गर्‍या छ भौतिक
बिकास
दिमाग
कस्ले दियो
मान्छे लाइ?
बनायो आलिशान महल
पुग्यो चन्द्रमामा
तर 
सबै क्षण भंगुर छन्
एक झोक्का काफि छ
बिनाश गर्न दैवको लिलामा
तर 
मान्दैन हार
गर्छ अझै
हुकार
दैवलाइ
चुनौति दिन्छ
माने मैले
मान्छेलाइ 
जित्दै छ 
दैबको शासन 
मात्र  
बाँकी छ 
जीत्न 
काल लाई 
ला
!! 

बनायो 
औषधि
एड्स/क्यान्सरको
तर
सकेन बनाउँन
कालको
मान्छेबाटै 
उत्पती भएको रोगको
उपचार गर्दै
किन 
आखिर
चुनौती गर्छस्
ए!मान्छे
ए!मनुख्य
दै
ला
?

ए!मान्छे
ए!भौतिकवादि मनुख्य
के त
सक्छस् रोक्न
भुकम्प?
सक्छस् रोक्न
पहिरो?
सक्छस् रोक्न
काल?
सक्दैनस्
त्यो 
तेरो ल्याकतको बसमा 
थिएन// छैन //हुन्न 
तेसैले
भो नगर
हुकार
भौतिकवादको
भो
त्याग
चुनौति दिने
बिचार
दै
ला
ई।।।।




No comments:

Post a Comment