साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, January 31, 2011
गज़ल-५०
दुनिया मान्नु पर्छ गज्जबको ।
मार्गपो जान्नु पर्छ गज्जबको ।
भाग्यकै पछि भाग्छन् सबैनै!
कर्मपो छान्नु पर्छ गज्जबको
फर्किन्न बग्ने खोला कहिलै!
मौकानै हान्नु पर्छ गज्जबको!!
पाइन्न कोहि पनि निस्वार्थि !
मित्र'नि तान्नु पर्छ गज्जबको
रचनाकाल-६।६।२०१०
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment