साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, February 1, 2011
गज़ल-५२
मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!
पैले माया गाँस्यौ पागल बनि !
गाँठो नफुकाको भए हुन्थ्यो!!
गयौ अंगालोमा पराइको!
शिरनझुकाको भए हुन्थ्यो!!
काँच त होइन मुटु दुख्न सक्छ !!
मुटु नचुकाको भए हुन्थ्यो
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment