Tuesday, June 28, 2011

सेन्र्यूहरु !!!


अरब यात्रा
मृग तृष्णा छट्पटी
सातुको खाजा !

दूरको प्रेमी 
फ्रेम भित्रको फोटो 
मनको लड्डु!!


संबिधान् सभा 
तीन महिना ढुक्क
संगीनी सुई !!!

राम्री तरुनी
मुस्कानले भुतुक्कै 
साथीको सासू  !!!!

No comments:

Post a Comment