Tuesday, July 12, 2011

गज़ल-७६

जीवन जिउन कस्तो हम्मे  ल यो कठै!
जती बुझ्यो उति गाह्रो छ यो कठै!

हुदा लक्ष्मी कती कती मेरै जगत!
दरिद्रले घेर्यो जब म यो कठै!!

 चुस्ने मात्रै भए,कली युग जाग्यो!
सत्य युग पनि काशी गयो कठै!!

बेरोजगारी सबै ,युवा व्यर्थै बस्छन्!!
लुट्ने मार्ने खेल सस्तो भयो कठै!!

No comments:

Post a Comment