Wednesday, February 23, 2011

गज़ल-६२


त्यसै आज नाँसिदैछ  तिम्रो नगरी !
भित्र भित्र भाँसिदैछ  तिम्रो नगरी !!

बलत्कार हत्या हिंसा  जाबो खेलनै !
त्यसैले त माँसिदैछ  तिम्रो नगरी!!

अश्लिलता फैलिदैछ  युवा पुस्तामा !
खिल्लि गर्दै हाँसिदैछ  तिम्रो नगरी !!