Sunday, February 27, 2011

गज़ल-६३


भिरैमा फूल्ने रहर भो !
व्यथामा झुल्ने ठहर भो!!

अस्तायो सुर्य देशमा !
बल्झिने तितो प्रहर भो !!

छैन पो काम हातमा !
गरीबी यौटा जहर भो !!