Tuesday, June 3, 2014

खोइ के भन्नू


देवता पनि नि

शिव गाँजा,भांग धतुरो खान सिकाउछ्न
कृष्ण - रसलिला सिकाउछन
ब्रह्मा - दारी पाल्न सिकाउछन
बुद्ध - राता रात घर छोड्न सिकाउछन
अनि मैले चाहि
गाँजा खाए 
रमेश खरेल समाउछन
रेष्टुरेन्टमा यसो रसलिला गरे
यिनै रमेश आएर डिष्टब हान्छन
दारीपाले कम्पनिको बोस फाएर हुन्छन।
राती घरबाट भाँगे बाबू बम्किन्छन ।
आखिर किन
देउताले गर्न हुने म भक्तले नहुने??



No comments:

Post a Comment