साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, September 30, 2014
लघुकथा-"धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ"
धुम्रपान बिरुद्धका महान अभियन्ता केशब जि धुम्रपानको हानीको बारेमा मञ्चमा बोल्दैथिए।
उसको पातलो कमिजको खल्ती भित्र राखिएको चुरोटको बट्टामा लेखिएको "धुम्रपान स्वास्थ्यकोलागी हानीकारक छ" प्रष्टै देखिन्थियो।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment