साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Thursday, March 19, 2015
मुक्तक
गरिबको घरमा सधैं घोप्टिएको मानो छ ,
धरती ओछ्यान खुल्ला आकाश छानो छ ।
संविधान बन्ला आश छैन होला हीत हाम्रो ,
कानुन सधैं दु:खीकै गर्धनमा अचानो छ ।।।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment