साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, April 1, 2015
गजल -2011-11-20
बगेको छ यौवन समालौ कहाँ पो! कसेरै तनलाई अगालौ कहाँ पो!! झुकेका नयन यी इसारा दिदैछन्! छ दागी जवानी पखालौ कहाँ पो!!
कसैको दिलैमा बसेहै नजानी ! छ पीडा यो मनमा म फालौ कहाँ पो! म यात्री अघोषित् छ आशा जितैको! जितेरै यो झण्डा उचालौ कहाँ पो!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment