साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Saturday, August 28, 2010
गज़ल-८
गयौ सहिद तिमी एकताको खम्बा गाडेर!
भुले बाटोनै खाए कुपुतले सत्ता बाडेर!!
मर्म मर्मनै देश दुख्नुपर्ने हामी सबको!
खाए सबैले प्यारो सुन्दरता सबै फाँडेर!!
अन्त्य कहिले होला गाईजात्रा चल्नु चल्यो!
कस्ले पायो के?हाम्रो एकतानै भाँड्नु भाँडेर!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment