साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Saturday, August 14, 2010
गज़ल-६
मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!
गाँस्यौ माया पैले पागल बनि !
गाँठो नफुका'को भए हुन्थ्यो!!
गयौ अंगालोमा पराइको!
शिर नझुका'को भए हुन्थ्यो!!
काँच त होइन मुटु दुख्न सक्छ !
मुटु नचुका'को भए हुन्थ्यो !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment