Sunday, September 12, 2010

गज़ल-१०

देश जनतालाई नाम सारीदेउ
कि त सत्ता मोह च्वाट्टै मारीदेउ

नगर् लफडा भो कुर्सि कुर्सि भन्दै
चाँडै अशान्तीको नदि तारीदेउ

कती चाकडिनै गिद्धे भारतको
तिन्को चाकडि भो अब छाडिदेउ

भयौ दिक्क हामी सोझा जन्ता सबै
ईस्वर! कुपुत बग्ने ठुलो बाढिदेउ

No comments:

Post a Comment