साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Sunday, September 12, 2010
गज़ल-११
वाक्कछु मत मुहार् जालीदेखि!
ओठमा पोत्ने रंगी लालीदेखि !!
हुनु है टाढा तिमी सधै-सधै !
नक्कली हिस्शि पर्या कलीदेखि!!
छैन'नि भर कसैको आज-भोलि!
लुटिया हुन्छ्न् आफ्नै मालीदेखि!!
नगर्नु बिस्वास् दुई दिनै भेट्दा !
थाहानै हुन्न सिउदो खालीदेखि!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment