साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Sunday, December 26, 2010
गज़ल-२६
घुम्टो भित्र लुकेको त्यो पल!
आँखाहरु झुकेको त्यो पल!!
साथ खोज्दै जुनिभर् बिताउँने!!
पाईला तेसै रुकेको त्यो पल!!
सधै सधै साथैमा जिउभन्दै!
पञ्चे बाजा फुकेको त्यो पल!!
आज भोलि आईदिन्छ सधैनै!
आँशु पनि सुकेको त्यो पल!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment