साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Sunday, December 26, 2010
गज़ल-२५
जिउँदै मार्ने ठाउँ रै'छ।
मुर्दा बस्ने गाँउ रै'छ।।
रहर कुल्चि पस्या यता।
ठक्कर खाने पाउ रै'छ।।
छैन दया एकै रति।
अरब भन्ने नाउ रै'छ।।
ॠण धेरै ब्याज तेस्तै।
काँच्चै खाने साउ रै'छ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment