Sunday, September 26, 2010

गज़ल-१६

आँखामा आँसु दिएर गयौँ!
मीठो त्यो पल नै लिएर गयौँ!!

आफुले सुख पाउँन सधैँ!
अमृत एक्लै पिएर गयौँ!!

गह्रो छ भुल्न बितेका क्षण!
यादैमा सधै जिएर गयौँ!!