Thursday, January 6, 2011

रुवाई -2

रुवाई
जुन बीनाको रात भुल्नु कसरी
मुटु रोप्ने बात भुल्नु कसरी
भुल्देउ भन्छौ तिमी त त्यो पल
बिताएका ति साथ भुल्नु कसरी।

लिए आसु तिम्रो भागमा खुसि दिदैछु
भरिली हुनु तिमी मत बोछोडमा खिदैछु।
भेट्ने छैन कहिले पनि तिम्रो मेरो मार्ग अलग
तिम्रो नामका प्रेम प्रत्र फिर्ता दिदै छु।।

No comments:

Post a Comment