साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Thursday, January 6, 2011
गेडीहरु
गेडीहरु
भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा
फोटो राख्छु सधै आँखैमा
चरी राम्रो जुरेलि,माया साट्छ सुस्तरी
जति हुन्छु दुर म,दुख्छ मुटु उस्तरी
मालीले
दिल लगी मेरि कालीले
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment