साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४६
लुट्यौ खुशी सबै छानी-छानी /
घृणा गर्छौ दया मानी-मानी //
रोक्यौ मार्ग तिम्ले प्रगतिको /
हिंड्न भन्छौ खुट्टा तानी-तानी //
बाँच्न कहाँ सक्छु तिमी बीना /
किन त्याग्छौ सबै जानी-जानी //
दिनु एक प्याला पानी तिम्ले /
तड्पिएर भन्दा पानी-पानी //
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment