Tuesday, January 25, 2011

गज़ल-४७

माया बेकार बसाले !
आज आँशुपो खसाले!!

भए घरबार बिहिन !
साढे सातको दसाले!!

जाउ कहाँ उम्केर ?
खाल्टो भित्रैपो भसाले!!

भुल्न त्यो पापी बिगत!
भट्टी भित्रैपो पसाले!!

No comments:

Post a Comment