Tuesday, January 25, 2011

गेडी २

गेडी(१)
भेट भाको याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!




गेडी(२)
म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।

No comments:

Post a Comment