साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४८
शब्दले मन छुन सक्छ ।
शब्दले मन रुन सक्छ । ।
यादमै रम्दा सधैं सधैं ।
शब्दले मन धुन सक्छ ।
एक्लै म हुदा रात भर।
शब्दले जुन हुन सक्छ।।
मनमै कुरा गुम्सि बस्दा।
शब्दले कुरा दुन सक्छ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment