साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४४
टुट्नुनै थियो टुट्यौ तिमी!
सिसाझै चर्की फुट्यौ तिमी!!
बैसको खोक्रो सान छर्दा!
फूलझै ब्यर्थै लुट्यौ तिमी!!
नहुने झुठो सानले गर्दा!
समय लेनै कुट्यौ तिमी!
हिजोको तिम्रो रवाफले!
समाज बाटै छुट्यौ तिमी!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment