साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४३
बिना कारण ठस्किनु किन?
हेर्दै रमिता मस्किनु किन?
भुली मर्यादा इज्जत पनि
बैस बजारमा पस्किनु किन?
ब्यर्थै देखेर नौटन्कि तिम्रो
मेरो योमुटु चस्किनु किन?
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment