साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४१
मेरो लागी पानी बारे हुन्छ
तिम्रो माया अन्तै सारे हुन्छ
मत दूरछु फर्की आउन्न अब
आउने आशा तिम्ले मारे हुन्छ
मारे माया मैले सधै लाई
मलाई धारे हात पारे हुन्छ
यात्रा दोबाटोमै टुटे पनि
तिम्ले हाँस्दै जीवन तारे हुन्छ
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment