साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, January 25, 2011
गज़ल-४२
तिमी मेरो आश हौ !
तिमी मेरो साश हौ !!
धेरै भएनि दिलमा !
तिमि मेरो खास हौ !!
छैन घर'नि म सँग !
तिमी मेरो बास हौ!!
छुट्ने कुरा गरेमा !
तिमी मेरो लास हौ !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment