Thursday, January 6, 2011

देश दुख्दा

देश दुख्दा
रमाउने बिचार
कुपुत नेता!

घामले पोल्छ
खोज्दै शितल ठाउँ
टुटेको छत!!
बहिरो नेता
देश बिकाश गती
कछुवा चाल!!!

फुल्छ खुसि'नि
नेपाली जनताको
काँडा बिचमा!!!!

No comments:

Post a Comment