साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, January 12, 2011
गज़ल-३१
खरको छानो टाँल्ने छु।
टाई कोट फाँल्ने छु।।
स्वर्ग जस्तो देश छ।
श्रम त्यहि गाँल्ने छु।।
खोज्ने छैन बिजुली।
सानो टुक्कि बाँल्ने छु।।
तिमी बस सानैले।
झुप्रो घरै हाँल्ने छु।
हुदा सम्म जीवन यो।
देशकै माटो चाँल्ने छु।।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment