साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, February 22, 2011
गज़ल-६१
नमरी स्वर्ग देखिन्न !
दूरीले माया छेकिन्न !!
फोनमा कुरा भए'नि !
पीडा त्यसै सेकिन्न!!
झुठनै सही हास्नु छ !
त्यसैले व्यथा लेखिन्न !!
मुटुमा गाढा तस्विर !
फ्याकेर कसै फ्याकिन्न !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment