Tuesday, February 22, 2011

गज़ल-६०


एउटा फूल चढाए'थे तिम्रो नाममा!
पाइला यसै बढाए'थे तिम्रो नाममा !!

यसै गरी यात्रा गरौ सधैँ हामि'नि !
खुसि मात्रै भराए'थे तिम्रो नाममा !!मुटु मेरो घर तिम्रो मागे बास'नि !
मुटु खाली गराए'थे तिम्रो नाममा !!



रचनाकाल-२२/०२/२०११ 

No comments:

Post a Comment