साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, May 10, 2011
गमक गेडीहरु
(एक)
दुख्छ पीडा बल्झेर,कस्तो होला नियती
कस्ले गर्दा साँईला,देशको भयो यो गती?
सबै देख्दैछु,
त्यसैले त केहि लेख्दैछु।।
(दुई)
कोईलिको धुनले,कस्को मन नछोला?
बसन्तको याममा,हरियाली नहोला??
मनै हरर,
सम्झेर आज आँशु बरर।।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment