साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, June 6, 2011
गज़ल-७१
थिएन् ओभानो गरिबले सोत्तर लिएर आयो।
हेर्दै थिए म लौ धनिले पत्थर लिएर आयो ।।
कस्तो दुर्गन्ध गह्ननायो र फिज्यो जगत सारा।
दुधे बालक उसैलेपो अत्तर लिएर आयो।।
कुर्ले सबैनै समानता माग्दै सडक बिच।
कुनै नेताले संविधान उत्तर लिएर आयो ।।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment