Tuesday, July 12, 2011

गज़ल-७९

समस्याको मुहान खोज्दैछु !
दीर्घकालिन् निदान खोज्दैछु !!

भुल्यौ आफै आफ्नोपन् कसरी ?
शहीदको चिहान  खोज्दैछु !!

 पापै पाप जगतै पापिष्ट !
आफै सँग इमान  खोज्दैछु !!

जात धर्म कहाँ यो लेखियो !
लेख्या दैवले बिधान  खोज्दैछु !!

No comments:

Post a Comment