साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Tuesday, July 12, 2011
गज़ल-७८
नलेख्नु कहानी खोटो छ जवानी !
उमेर ढल्केपनि फोटो छ जवानी !!
लड्नु छैन मैले भेट्नु' पो छ नै के?
मर्नुनै छ सबै छोटो छ जवानी !!
म हुदा तरुनी लुट्ने ताती देख्थे!
आज त फाटेको भोटो छ जवानी!!
पाईन केहि'नि गुमाएँ सबैनै!
नखोज ऐनामा मोटो छ जवानी!!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment