साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, August 24, 2011
२ तांकाहरु !!
बोतल भित्र
जब म देख्छु उनि
भक्कानो फुट्छ !
थपिन्छ अझै प्याला
अतित सम्झेरनै !!
अस्तायो सुर्य
अध्यारोको साम्राज्य
बिरह राग !
कोपार्छ मुटु भित्र
याद अझै ताजैछ !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment