साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, September 19, 2011
गजल-८४
जीउँदोछु आधार छैन।
देख्या स्वप्न साकार छैन।।
रित्तो रित्तो एक्लोछु आज।
आफन्तको ब्यहार छैन।।
तोड्दा मुटु उनिले पनि।
भन्छन् सबै लाचार छैन।।
बेच्थे मेरै शरिर पनि।
देह बेच्ने व्यापार छैन।।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment