Monday, January 31, 2011

गज़ल-५१


सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!

दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!

अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु!!

गज़ल-५०


दुनिया मान्नु पर्छ गज्जबको । 
मार्गपो जान्नु पर्छ गज्जबको । 

भाग्यकै पछि भाग्छन् सबैनै!
कर्मपो छान्नु पर्छ गज्जबको

फर्किन्न बग्ने खोला कहिलै!
मौकानै हान्नु पर्छ गज्जबको!!