Tuesday, February 1, 2011

गज़ल-५२


मन नदुखा'को भए हुन्थ्यो !
माया नलुका'को भए हुन्थ्यो !!

पैले माया गाँस्यौ पागल बनि !
गाँठो नफुकाको भए हुन्थ्यो!!

गयौ अंगालोमा पराइको!
शिरनझुकाको भए हुन्थ्यो!!