साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Monday, June 2, 2014
गजल- May-10-2014
आफ्नै फोटो पो जलाउनु भो !
नौलो चलन चलाउनु भो !!
कस्तो अचम्मै देख्नु पर्ने ह !!
टुप्पा बाटै पो पलाउनु भो !!
खोइ संविधान कहिले लेख्ने ?
सभासद त्यसै कहलाउनु भो !!
रोपेर यहाँ प्रजातन्त्र नि !
लुटतन्त्र पो फलाउनु भो !!
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment